नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन
nepalnews.com · Sat Aug 29 12:23:31 GMT 2026

काठमाडौं। भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७ जना कर्मचारी तथा श्रमिक अहिलेसम्म सम्पर्कविहीन भएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ९इप्पान०का अनुसार रसुवा र नुवाकोटमा रहेका नौ वटा जलविद्युत् आयोजनामा कार्यरत ८९८ जना सम्पर्कविहीन भएका थिए । तीमध्ये ३६१ जनाको उद्धार भइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)