मध्यपूर्वमा तनाव कायम, औपचारिक युद्धविरामबीच पनि लडाइँ जारी
khabarhub.com · Wed Jun 03 09:14:51 GMT 2026

एजेन्सी – मध्यपूर्वका विभिन्न मोर्चामा औपचारिक युद्धविरामका घोषणा भए पनि क्षेत्रभर हिंसा र सैन्य कारबाही जारी रहँदा स्थायी शान्तिको सम्भावना अझै अनिश्चित देखिएको छ। गाजा, लेबनान र इरानमा युद्धविरामको दाबी गरिए पनि जमिनमा लडाइँ नरोकिनुका कारण ‘युद्धविराम’को प्रभावबारे गम्भीर प्रश्न उठेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)