फेरि दासताको चक्रमा फर्किन नपरोस्- डिल्ली चौधरी
nepalpress.com · Sat Jul 18 14:31:34 GMT 2026

रुपन्देही । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा कमैया मुक्ति आन्दोलनका अगुवा डिल्लीबहादुर चौधरीले ३६ हजार मुक्त कमैया परिवारको पूर्ण पुनर्स्थापना र उचित व्यवस्थापन अझै हुन नसकेको भन्दै राज्य गम्भीर बन्नुपर्ने बताएका छन्।
२६औँ कमैया मुक्ति दिवसका अवसरमा शुक्रबार जारी शुभकामना सन्देशमा चौधरीले २६ वर्षअघि मुक्त घोषणा गरिएका कमैयाहरूको अवस्था अपेक्षाअनुसार परिवर्तन हुन नसकेको उल्लेख गर्दै उनीहरूलाई सम्पत्तिमाथिको पूर्ण अधिकार तथा सुरक्षित बसोबास सुनिश्चित गर्न आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)