पन्ध्र वर्षदेखिको जग्गा विवाद समाधान गर्ने प्रयासमा मन्त्री पोखरेल
barnanmedia.com · Sat Jul 18 14:29:13 GMT 2026

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यहाँस्थित रामपुर कृषि क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुगमनसँगै दुई संस्थाबीचको १५ वर्षदेखिको जग्गा विवाद समाधानको प्रयास प्रारम्भ गर्नुभएको छ ।
रामपुर कृषि क्याम्पस त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस हो भने कृषि तथा वन विज्ञान विश्वविद्यालय छुट्टै विश्वविद्यालय हो । मन्त्री पोखरेलले दुवै संस्थाको शैक्षिक, अनुसन्धान तथा प्रशासनिक गतिविधि, पूर्वाधार र प्रयोगशालाको अवलोकन गरी क्याम्पस तथा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी र सरोकार भएकासँग छलफल गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)