देशभर कति र कस्तो पर्यो उम्मेदवारी ?
janaaastha.com

आउँदो फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ । देशभर उत्साहजनक रुपमा हिजो मनोनयन दर्ता भएको हो । निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ १६५ सिटका लागि तीन हजार ४८६ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)