सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा दुई पक्राउ, अन्यको खोजी हुँदै
nagariknews.nagariknetwork.com · Sat Jul 18 14:45:53 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृ तथा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।
ओलीले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध चरित्रहत्या, गालीगलौज, धम्की तथा घृणास्पद अभिव्यक्ति फैलाएको भन्दै साइबर ब्युरोमा दर्ता गराएको उजुरीका आधारमा दुई जनालाई पक्राउ गरिएको जानकारी दिएकी छन्। शनिबार चितवनबाट पक्राउ परेका दुवै जना पुरुष रहेको र अन्य आरोपितहरूको खोजी तथा अनुसन्धान जारी रहेको साइबर ब्युरोले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)