जबरजस्ती श्रम नियन्त्रण नगर्ने देशमाथि अमेरिकाको नयाँ शुल्क प्रस्ताव
khabarhub.com · Wed Jun 03 09:36:49 GMT 2026

एजेन्सी – अमेरिकाले जबरजस्ती श्रमबाट उत्पादित वस्तुको आयात नियन्त्रणमा प्रभावकारी कदम नचालेको आरोप लगाउँदै आफ्ना ६० व्यापार साझेदारमाथि नयाँ शुल्क लगाउने प्रस्ताव अघि सारेको छ। कानुनी अवरोधपछि व्यापार रणनीतिलाई पुनः संरचना गर्ने प्रयासस्वरूप ट्रम्प प्रशासनले यो कदममार्फत विश्व व्यापार साझेदारमाथि दबाब बढाउने संकेत दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)