साढे तीन दशकको यात्रामा मलेसियामा पहिलोपटक गुञ्जियो नेपथ्य (तस्बिरहरू)
setopati.com · Wed Jun 03 09:50:00 GMT 2026

नेपाली लोकरक ब्यान्ड नेपथ्यले मलेसियाको राजधानी क्वालालम्पुरमा भव्य सांगीतिक प्रस्तुति दिएको छ।
नेपथ्य आफ्नो साढे तीन दशक लामो सांगीतिक यात्रामा पहिलोपटक मलेसियामा प्रस्तुत भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)