इंग्ल्याण्ड बन्यो समूह 'एल'को विजेता, पानामा विश्वकपबाट बाहिरियो
baahrakhari.com · Sat Jun 27 23:02:41 GMT 2026
काठमाडौं । पानामालाई पराजित गर्दै इंग्ल्याण्ड समूह 'एल' को विजेता बनेको छ । इंग्ल्याण्डले पानामालाई २-0 ले पराजित गरेको हो ।
इंग्ल्याण्डका लागि कप्तान ह्यारी केन र जुड बेलिंघमले समान एक गोल गरे । जुड बेलिंघमले ६१ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए भने केनले ६७ औँ मिनेटमा गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)