नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा
deshsanchar.com · Sat Aug 29 10:12:38 GMT 2026

काठमाडौँ– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत सेवा सञ्चालनमा ल्याएको छ । यसबाट उक्त जलविद्युत् आयोजनाको सुरुङ मार्गमा भइरहेको उद्दार कार्यका लागि आवश्यक सञ्चार सम्पर्क थप सहज हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)