सरकारलाई प्रमुख प्रतिपक्षी दलको नौ बुँदे ध्यानाकर्षण
deshsanchar.com · Sat Aug 29 08:59:01 GMT 2026

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गरी भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतका लागि विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)