रसुवा बाढीः एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसले दियो २० लाख रुपैयाँ
deshsanchar.com · Sat Aug 29 11:59:22 GMT 2026

काठमाडौँ – रसुवा जिल्लाको भोटेकोशी नदीमा गत बुधबार आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसले एक्सपर्ट फाउन्डेशनमार्फत २० लाख रुपैयाँ सहयोग गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)