रसुवा बाढीको विपद: संकटको समयमा स्थानीय अर्थतन्त्र र पुनर्स्थापनाको प्रश्न
deshsanchar.com · Sat Aug 29 12:05:53 GMT 2026

सन् २०१५ को गोरखा भूकम्प, कोभिड–१९ को महामारी र विभिन्न समयमा आउने बाढीपहिरोजस्ता प्राकृतिक प्रकोप तथा विनाशकारी घटनाहरूको सामना गर्दै हामी यहाँसम्म आइपुगेका छौँ। अहिले फेरि भदौ १० गते तिब्बतबाट आएको रसुवाको बाढीले ठूलो संकट निम्त्याएको छ र हामी फेरि अर्को कठिन परिस्थितिसँग जुधिरहेका छौँ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)