भारी वर्षाको जोखिम रहेकाले काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
nepalnews.com · Sat Jul 18 15:14:04 GMT 2026

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले मनसुन सक्रिय बाढीपहिरो, डुवानको जोखिम बढेको जनाउँदै काठमाडौँ उपत्यकाको यात्रामा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज र भोलि अति भारी वर्षाको सम्भावना रहेको सूचनालाई आधार मानेर काठमाडौं उपत्यकाको उत्तर, दक्षिण, पूर्व र पश्चिमतर्फका प्रवेश तथा निर्गमन मार्ग प्रयोग गर्ने सार्वजनिक तथा निजी सवारीसाधनका चालक, सहचालक तथा यात्रुलाई सावधानी अपनाउन अनुरोध गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)