भोटेकोशीको बाढी : ६६९ जनाको शव फेला
annapurnapost.com · Sat Aug 29 12:23:21 GMT 2026

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बगाएका हालसम्म ६६९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले शनिबार बेलुकासम्म बाढीबाट ६६९ जनाको मृत्यु भएको जनाएको हो।
प्रहरीका अनुसार रसुवामा १३, धादिङमा ४९, गोरखामा ५४, नवलपुर (न.प.पूर्व) मा १५८, नुवाकोटमा ४१, चितवनमा २४८, तनहुँमा ३१ तथा नवलपरासी (न.प.पश्चिम) मा ७५ गरी जम्मा ६६९ जनाको शव फेला परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)