राष्ट्रपति कार्यालयबाट लुटिएको हात्तीको दाह्रासहित ५ जना पक्राउ
setopati.com · Wed Jun 03 10:10:57 GMT 2026

राष्ट्रपति कार्यालय शीतल निवासबाट भदौ २४ गते लुटिएको हात्तीको दाह्रासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
हात्तीको दाह्रा बिक्री वितरण तथा सञ्चय गरिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ५ जनालाई पक्राउ गरेको एसपी शरतकुमार थापा क्षेत्रीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)