मलेसियामा गुञ्जियो नेपथ्य
nepalpress.com · Wed Jun 03 10:18:36 GMT 2026

काठमाडौं। नेपाली लोकरक ब्यान्ड नेपथ्यले मलेसियाको राजधानी क्वालालम्पुरमा भव्य साङ्गीतिक प्रस्तुति दिएको छ ।
नेपथ्य आफ्नो साढे तीन दशक लामो साङ्गीतिक यात्रामा पहिलोपटक मलेसियामा प्रस्तुत भएको हो । पर्यटकीय स्थल बुकित बिन्ताङस्थित ‘जेप हल’ मा आइतबार बेलुकी ठीक ७ बजे नेपथ्यले ‘कोशीको पानी’ गीतबाट कन्सर्ट सुरु गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)