भारतले पहिलो पटक निजी क्षेत्रको अर्बिटल रकेट सफलतापूर्वक प्रक्षेपण
nepalnews.com · Sat Jul 18 15:55:16 GMT 2026
आन्ध्रप्रदेश । भारतको पहिलो निजी क्षेत्रले निर्माण गरेको ‘अर्बिटल रकेट’ले शनिबार आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ। यो विश्वव्यापी अन्तरिक्ष अर्थतन्त्रमा ठूलो हिस्सा हासिल गर्न खोजिरहेको भारतका लागि ठूलो उपलब्धि हो।
‘स्काईरुट एरोस्पेस’ले निर्माण गरेको विक्रम–१ रकेटले सानो उपग्रहहरूलाई पृथ्वीको सतहबाट दुई हजार किलोमिटर टाढा वा तल्लो कक्षमा पु¥याउने लक्ष्य राखेको छ। यो रकेट शनिबार भारतको श्रीहरिकोटास्थित सतिश धावन स्पेस सेन्टरबाट ठूलो खुशी र जय जयकारबीच प्रक्षेपण गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)