अनधिकृत रुपमा यार्सागुम्बा संकलनको अभियोगमा चार जना पक्राउ
khabarhub.com · Wed Jun 03 10:45:22 GMT 2026

तेह्रथुम – अनधिकृत रुपमा यार्सागुम्बा संकलन गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । म्याङ्लुङ नगरपालिकाबाट अनुमति नलिइ यार्सागुम्बा टिपेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)