श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
deshsanchar.com · Sat Jul 18 15:15:13 GMT 2026

श्रीलङ्काली राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शुक्रबार सरकारले चलिरहेका शिक्षा सुधारहरूसँगै व्यावसायिक शिक्षालाई थप प्राथमिकता दिने र सन् २०२७ को बजेटमार्फत यसका लागि आवश्यक रकम विनियोजन गरिने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)