रास्वपा सभापति लामिछाने र अर्थमन्त्री वाग्ले अचानक धुलिखेलको दुसित थानी रिसोर्टमा
deshsanchar.com · Sat Jul 18 16:04:29 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ले शनिबार अपराह्न धुलिखेलस्थित दुसित थानी हिमालयन रिसोर्ट पुगेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)