अर्जेन्टिना-स्पेनबीचको फाइनलअघि थाहा पाउनु पर्ने १० तथ्यांक
setopati.com · Sat Jul 18 16:14:00 GMT 2026
फिफा विश्वकप २०२६ को फाइनलमा शनिबार राति अमेरिकाको न्यु जर्सीको मेट लाइफ रंगशालामा स्पेन र अर्जेन्टिना भिड्दै छन्।
अर्जेन्टाइन कप्तान लिओनल मेसी र स्पेनिस युवा स्टार लामिन यामल चर्चामा रहने यो भिडन्तका केही रोचक र ऐतिहासिक तथ्यांक यहाँ प्रस्तुत गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)