फ्रान्स प्रशिक्षक भन्छन्- ‘फ्रान्सलाई जिताएर बिदा लिन्छु’
kalakarmi.com · Sat Jul 18 16:16:06 GMT 2026
काठमाडौं- फ्रान्सका राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक डिडिएर डेसचाम्प्सले फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि इङ्गल्याण्डविरुद्ध हुने खेल खेल्न आफूहरूको इच्छा नभए पनि कास्य पदक जित्नु राष्ट्रिय टोलीको दायित्व भएको बताएका छन् ।
स्पेनसँग सेमिफाइनलमा २–० ले पराजित भएपछि लगातार तेस्रो पटक विश्वकपको फाइनल पुग्ने फ्रान्सको सपना समाप्त भएको थियो। अब फ्रान्सले आइतबार बिहान अमेरिकाको मियामीमा इङ्गल्याण्डसँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)