राप्रपा सांसद खुश्बु ओलीमाथि साइबर दुर्व्यवहार गरेको आरोपमा २ जना पक्राउ
onlinekhabar.com · Sat Jul 18 16:12:21 GMT 2026

२ साउन, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी –राप्रपा) सांसद खुश्बु ओलीलाई साइबर दुर्ब्यवहार गरेको आरोपमा दुई जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले आज पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रभुसन यादवका अनुसार सांसद ओली माथि सामाजिक सञ्जालबाट धम्की दिने तथा दुर्व्यवहार गरेको आरोपमा दुई जनालाई आज पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)