नारायणगढ–काठमाडौँ सडकखण्डमा आज रातिदेखि सवारी आवागमन बन्द
nepalpress.com · Sat Jul 18 16:17:38 GMT 2026

चितवन । नारायणगढ–मुग्लिन–हुँदै काठमाडौँ सडक जाने खण्डमा आज राती १० बजेदेखि सवारी आवागमन बन्द गरिएको छ ।
धादिङलगायतका जिल्लाहरूमा लगातार पानी पर्न थालेको र मौसम पूर्वानुमान अनुसार थप वर्षा हुने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय चितवनले चितवनको नारायणगढ हुँदै मुग्लिन र काठमाडौं जाने सडक आज राति १० बजेदेखि बन्द गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)