'आजै साँझसम्म टनेलभित्र जानसक्ने प्रयास जारी छ'
ratopati.com · Sat Aug 29 12:39:06 GMT 2026

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवा बाढीबाट विभिन्न जलविद्युत आयोजनाको सुरुङमार्गमा फसेका मजदुर, कर्मचारी र स्थानीयको उद्धारको लागि उद्धार टोली आज साँझसम्म टनेलसम्म पुग्ने प्रयासमा रहेको बताएका छन् ।
टनेलभित्र फसेहरूको परिवारसँग मन्त्रालयमा शनिबार भेट्दै मन्त्री श्रेष्ठले भने, 'आज साँझसम्म टनेल भेट्न सक्ने सम्भावना छ ।'
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)