खण्डहर नुवाकोटको देवीघाट बजार [तस्विरहरु]
kendrabindu.com · Sat Aug 29 12:39:00 GMT 2026

भोटेकोशी तथा त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीको प्रभाव नुवाकोटको देवीघाट बजारमा पनि देखिएको छ। बाढीले बजार क्षेत्रका घर, पसल तथा विभिन्न संरचनामा ठूलो क्षति पुर्याएको छ। बजार क्षेत्र अहिले सुनसान र उजाड देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)