न्याय प्रणालीको सुधार गर्न बार र बेन्च सहकार्य जरुरी छ - प्रधानन्यायाधीश शर्मा
nepalviews.com · Wed Jun 03 11:41:35 GMT 2026

काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्याय प्रणालीको सुदृढीकरणका लागि बार र बेन्चको सहकार्य जरुरी भएको बताएका छन् ।
सर्वोच्च अदालत बार एसोसिएसनले उनको स्वागत तथा पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको बिदाइ कार्यक्रममा उनले न्याय क्षेत्रको सुधारका लागि बार र बेन्चबीच सहकार्य हुँदा न्याय सम्पादन सहज हुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)