राष्ट्रपति कार्यालयबाट हात्तीको दाह्रा चोर्ने पाँच व्यक्ति लागुऔषधसहित पक्राउ
barnanmedia.com · Wed Jun 03 11:40:05 GMT 2026

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते राष्ट्रपति कार्यालय शीतल निवासबाट हात्तीको दाह्रा चोरी गरी फरार पाँच व्यक्ति हात्तीकफ दाह्रा र लागुऔषधसहित पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको मनमैजु एरियामा अवैध रूपमा वन्यजन्तु हात्तीको दाह्रा ओसार पसार बिक्री वितरण तथा सञ्चय गरी राखेको भन्ने गोप्य सूचनाको आधारमा खोजतलासका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)