काठमाडौँ महानगर प्रहरी बल प्रमुखमा जोशी
barnanmedia.com · Wed Jun 03 12:01:05 GMT 2026

काठमाडौँ महानगरपालिकाले महानगर प्रहरी बलको प्रमुखमा एसएसपी विष्णुप्रसाद जोशीलाई नियुक्त गरेको छ।
यसअघि कार्यवाहक नगर प्रहरी प्रमुख रहेका एसपी जोशी (वरिष्ठ उपरीक्षक) एसएसपीमा बढुवा भएसँगै नगर प्रहरी बलको प्रमुख पदमा नियुक्त भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)