निर्वाचन आयोगमा सबै सुरक्षा कमाण्डर
janaaastha.com

सरकार,निर्वाचन आयोगका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखबीच छलफल भएको छ । काठमाडौं महानगरपालिका–२७, कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा आज दिँउसो आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सुरक्षा व्यवस्थाबारे छलफल भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)