नेपाली हस्तलेखन प्रतियोगिताको नतिजा सार्वजनिक, यस्तो छ नतिजा
rajdhanidaily.com · Wed Jun 03 12:13:06 GMT 2026

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर स्थित सैनिक आवासीय महाविद्यालयमा नेपाली हस्तलेखन प्रतियोगिताको नतिजा सार्वजनिक तथा पुरस्कार वितरण गरिएको छ ।
विद्यार्थीहरूको सिर्जनात्मक क्षमता, भाषिक दक्षता तथा सुन्दर हस्तलेखन विकास गर्ने उद्देश्यले आयोजित नेपाली हस्तलेखन प्रतियोगिताको नतिजा सार्वजनिक तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)