विराटनगरमा नयाँ ओमोडा प्रोको बिक्रि सुरू
nagariknews.nagariknetwork.com · Wed Jun 03 11:59:21 GMT 2026

विराटनगरमा नयाँ ओमोडा इ५ प्रोको बिक्रि सुरू भएको छ । पायोनियर मोटो कर्प प्रालिले विराटनगरमा नयाँ विद्युतीय एसयूभी ओमोडा इ५ प्रोको बिक्रि सुरू गरेको छ । ओमोडा जाएकोको आधिकारिक विक्रेतासमेत रहेको कम्पनीले बजारमा सफलतापूर्वक स्थापि ओमोडा इ५को नयाँ संस्करणका रूपमा इ५ प्रोको बिक्रि सुरु गरेको जनाएको छ ।
कम्पनीका अनुसार नेपालमा ओमोडा इ५ले हालसम्म १ हजार ५ सय भन्दा बढी युनिट बिक्रीको उपलब्धि हासिल गरिसकेको छ । सोही सफलतालाई निरन्तरता दिन अत्याधुनिक प्रविधि, स्मार्ट फिचर र प्रिमियम ड्राइभिङ अनुभवसहित नयाँ इ५ प्रो बजारमा ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)