सेकुवामा घण्टी,घण्टीमा सेकुवा
janaaastha.com

सरकारी कर्मचारीसँगको आर्थिक लेनदेनलगायत पटक–पटक विभिन्न समस्या झेलेको ‘बाजेको सेकुवा’ चुनावी राजनीतिमा खुलेको छ। सो ब्राण्डका सञ्चालक परिवार र पूर्व कर्मचारी राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) बाट उम्मेदवार बनेपछि ‘सेकुवा’ राजनीति र घण्टी एउटै लाइनमा उभिएको अर्थ लगाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)