हेटौंडामा एमाले ,गठबन्धन र राप्रपाको त्रिपक्षीय भिडन्त
dcnepal.com · Thu May 05 17:10:45 GMT 2022
हेटौंडा । स्थानीय तहको निर्वाचन नजिकिएसँगै हेटौंडामा चुनावी सरगमी बढ्दो छ। बागमती प्रदेशको एकमात्र उपमहानगरपालिका र प्रदेशको राजधानी रहेको हेटौंडा उपमहानगरपालिकाको मेयर को बन्ने भन्ने चर्चा चलिरहेको छ ।
नेकपा एमाले पहिला झैं आफ्नो विजयी झण्डा फहराउने दाउमा रहेको छ भने पाँच दलीय सत्ता गठबन्धन पनि आफ्नो जित निकाल्न प्रयासरत रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)