दाङ, बाँके र सुर्खेतमा झन्डै २५ ग्राम ब्राउन सुगर सहित १० जना पक्राउ
setopati.com · Wed Jun 03 12:20:57 GMT 2026

दाङ, बाँके र सुर्खेतमा १० जना झन्डै २५ ग्राम ब्राउन सुगर सहित पक्राउ परेका छन्।
दाङको तुलसीपुरबाट ४ जना, बाँकेको कोहलपुरबाट ४ जना र सुर्खेतको वीरेन्द्रनगरबाट २ जना गरी १० जना पक्राउ परेका हुन्। सुर्खेतबाट पक्राउ पर्नेहरू भारतीय नागरिक हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)