'समयमै सतर्कता नअपनाए प्रकोपको रूप लिन सक्छ’
ratopati.com · Sat Aug 29 12:45:00 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण पुगेको क्षतिको पछिल्लो विवरण नेपाल प्रहरीले सार्वजनिक गरेको छ । हालसम्म ६ सय ६९ वटा शव फेला परेका छन् । प्रभावित क्षेत्रहरुमा संक्रमणजन्य रोगको जोखिम रहने विशेषज्ञ चिकित्सकहरुले बताएका छन् । यसै सन्दर्भमा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग गरिएको कुराकानीको सारसंक्षेप :
बाढीपछि संक्रामक रोगहरू फैलिने खतरा उच्च रहन्छ । यहाँले कसरी लिइरहनुभएको छ ?
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)