गौरीबहादुर कार्की आयोगको म्याद फेरि थपिन लाग्यो
janaaastha.com

भदौ २३ र २४ को घटना छानविनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको म्याद दोस्रो पटक थप गर्न लागिएको छ । प्रतिवेदन लेखनको चरणमा रहेका आयोगका पदाधिकारीको आग्रहअनुसार सरकारले पुन: म्याद थप्ने तयारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)