एनपिएल अक्सन : ३७ खेलाडी बिक्री, को कहाँ अनुबन्ध ?
farakdhar.com · Sat Aug 09 16:18:53 GMT 2025
पाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको मिनिअक्सन सम्पन्न भएको छ । शनिबार भएको अक्सनमा आठ टोलीले २६ खेलाडीका लागि प्रतिस्पर्धात्मक बोली लगाए ।
पहिलो चरणमा नचयनिएका ११ खेलाडी भने ‘विस लिस्ट’ मार्फत टोलीमा समावेश भए । यसरी मिनिअक्सनमार्फत कुल ३७ खेलाडी दोस्रो सिजनका लागि विभिन्न टोलीमा आबद्ध भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)