लगाइएका आरोपभन्दा फरक दिशामा पार्टी चलाएर देखाउन धवलशम्शेरलाई राप्रपाको चुनौती
nepallive.com · Thu Jun 04 11:33:01 GMT 2026
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले पार्टीबाट अलग हुने घोषणा गरेका महामन्त्री धवलशम्शेर राणालाई लक्षित गर्दै कडा राजनीतिक टिप्पणी गरेका छन्।
श्रेष्ठले राणालाई पार्टीभित्र राख्न विभिन्न प्रयास भए पनि सफल हुन नसकेको उल्लेख गर्दै अब उनी नयाँ राजनीतिक दल निर्माणतर्फ अघि बढिसकेकाले त्यसलाई चुनावमुखी र लोकतान्त्रिक अभ्यासमा केन्द्रित गर्न सुझाव दिएका छन्। उनका अनुसार नयाँ दलले चुनाव बहिष्कार नभई प्रतिस्पर्धामा सहभागी हुने संस्कार विकास गर्नुपर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)