सुर्खेतमा महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता
nepalnews.com · Wed Jun 03 12:45:37 GMT 2026
सुर्खेत। सुर्खेतमा १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक कार्यक्रमअनुसार कर्णाली प्रदेश क्रिकेट संघको आयोजनामा प्रतियोगिता २२ जेठदेखि १ असारसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)