‘समृद्ध कर्णाली’ लक्ष्यसहित नीति कार्यक्रम सार्वजनिक (पूर्णपाठ)
nepalpress.com · Wed Jun 03 12:47:24 GMT 2026

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधवार प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको पाँचौँ बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको हो ।
प्रदेश प्रमुख यज्ञराज जोशीले नीति तथा कार्यक्रमका प्राथमिकता सार्वजनिक गरेपछि मुख्यमन्त्री यामलाल कँडेलले पूर्ण पाठ वाचन गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)