कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान
farakdhar.com · Wed May 08 17:37:03 UTC 2024

कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार राति संविधानको धारा १६८ को उपधारा (५) अनुसार नयाँ सरकार गठनको आह्वान गर्दै २८ गते शुक्रबार अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेका हुन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आजै प्रदेश प्रमुख पर्शुराम खापुङलाई नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)