पाचौं जिल्ला अदालतको पनि ठहर-रवि निर्दोष छैनन्
janaaastha.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई निर्दोष भन्न नसकिने पर्सा जिल्ला अदालतकोसमेत ठहर आएको छ । न्यायाधीश रुद्र सुवेदीको हिजोको इजलासले उनी कसुरदार होइनन् भन्न सकिने अवस्था नरहेको ठहर गर्दै एक करोड धरौटी माग गरेपछि रवि हिजै त्यति धेरै रकम बुझाएर चितवन पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)