सुरुङमा फसेका व्यक्तिका परिवारसँग ऊर्जामन्त्रीले भने : आजै साँझसम्म भित्र छिर्ने प्रयासमा छौं
onlinekhabar.com · Sat Aug 29 12:43:51 GMT 2026

१३ भदौ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवा बाढीबाट विभिन्न जलविद्युत आयोजनाको सुरुङमार्गमा फसेका मजदुर, कर्मचारी र स्थानीयको उद्धारको लागि उद्धार टोली आज साँझसम्म टनेलसम्म पुग्ने प्रयासमा रहेको बताएका छन् ।
टनेलभित्र फसेहरुको परिवारसँग मन्त्रालयमा शनिबार भेट्दै मन्त्री श्रेष्ठले भने, ‘आज साँझसम्म टनेल भेट्न सक्ने सम्भावना छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)