भारतको विशिष्ट प्राविधिक टोलीले गर्यो बाढी प्रभावित क्षेत्रका सुरुङको अनुगमन
annapurnapost.com · Sat Aug 29 12:48:11 GMT 2026

काठमाडौं : भारतको एक विशिष्ट प्राविधिक टोलीले बाढी प्रभावित क्षेत्रका सुरुङहरूको स्थलगत अनुगमन (रेकी) गरेको छ। प्रधानमन्त्री कार्यालयका अनुसार उद्धार सहायताका लागि आएको भारतीय टोली त्रिशूली पुगेको हो।
भारतीय टोलीले प्रभावित क्षेत्रको प्रारम्भिक अनुगमन (रेकी) गरी आवश्यकता अनुसार थप उद्धार कार्य अघि बढाउने योजना बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)