जलवायु जोखिम न्यूनीकरणमा नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक छ: सभापति लामिछाने
kendrabindu.com · Thu Aug 27 10:51:59 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले हिमालय क्षेत्रमा बढ्दो जलवायु जोखिम सामना गर्न नेपाल, भारत र चीनबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताएका छन् ।
काठमाडौंमा आयोजित कार्यक्रममा उनले तीनवटै मुलुक एउटै हिमाली तथा पर्वतीय प्रणालीसँग जोडिएकाले एक देशमा देखिएको जलवायुजन्य प्रभाव अर्को देशसम्म पुग्न सक्ने बताए । विशेषगरी सीमापार बहने नदी र प्राकृतिक विपद्का कारण साझा रणनीति आवश्यक रहेको उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)