जलवायु परिवर्तनको असर कम गर्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रवि लामिछाने
nepallive.com · Thu Aug 27 10:54:49 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले जलवायु परिवर्तनको असर कम गर्न नेपाल, भारत र चीनबीच सहकार्य हुनुपर्ने बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै लामिछानेले नेपाल, भारत र चीन तीनवटा देश एउटै पर्वतीय प्रणालीमा आबद्ध रहेकाले सहकार्य आवश्यक रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)