७०० मिटर तल भेटियो जलविद्युत कर्मचारीको शव
khabarhub.com · Wed Jun 03 13:33:51 GMT 2026

दोलखा – दोलखाको गौरीशङ्कर गाउँपालिका–७, कोप्लाङ स्थित ग्रिन लाइफ हाइड्रोपावरमा कार्यरत एक युवकको भीरबाट खसेर मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)