न्याय प्रणालीको सुधार गर्न बार र बेन्च सहकार्य जरुरी छः प्रधानन्यायाधीश
nepaltvonline.com · Wed Jun 03 13:35:21 GMT 2026
काठमाडौँ -प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय प्रणालीको सुदृढीकरणका लागि बार र बेन्चको सहकार्य जरुरी भएको बताउनुभएको छ ।
सर्वोच्च अदालत बार एसोसिएसनले आज उहाँको स्वागत तथा पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको बिदाइ कार्यक्रममा उहाँले न्याय क्षेत्रको सुधारका लागि बार र बेन्चबीच सहकार्य हुँदा न्याय सम्पादन सहज हुने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)